मोहः (पुंलिङ्ग)
अर्थ−
१. ईश्वरको सत्ता वा ध्यानको वास्ता नगरी शरीर तथा सांसारिक वस्तुहरूमा ममता र सत्ता मान्नु/अज्ञान भ्रम,
२. प्रेम/प्यार,
३. गल्ती,
४. मूर्च्छा/बेहोसी,
५. तेत्तीस सञ्चारी भावहरूमध्ये एक जसबाट डर, दुःख, घबराहट, चिन्ता आदि चित्तको अशान्ति हुन्छ,
६. मूर्खता/मायामा पर्नु ।