मौलि (विशेषण)
अर्थ−
सबैभन्दा उत्तम / मुख्य ।
मौलिः (पुंलिङ्ग)
अर्थ−
१. मुकुट,
२. शिखा / टुप्पी,
३. कपालको जुरो,
४. सम्याएर बाँधेको कपाल ।
मौलिः (पुंलिङ्ग)
अर्थ−
१. शिर / टाउको,
२. मुकुट,
३. अशोक रूख,
४. कुनै वस्तुको सबैभन्दा माथिल्लो भाग,
५. सरदार ।
मौलिः (स्त्रीलिङ्ग)
अर्थ−
१. मुकुट,
२. शिखा / टुप्पी,
३. कपालको जुरो,
४. सम्याएर बाँधेको कपाल ।
मौलिः (स्त्रीलिङ्ग)
अर्थ−
पृथ्वी ।