संस्कृत-शब्दकोशः

यकृद्वैरी यक्षकर्दम

यक्ष

यक्षः (पुंलिङ्ग)


निष्पत्ति− यक्ष (पूजायाम्) - "घञ्" (३-३-१९)
व्युत्पत्ति− यक्ष्यते पूज्यते
प्रयोग− "यस्यां यक्षाः सितमणिमयान्येत्य हर्म्यस्थलानि"

अर्थ−
१. कुबेर / धनको रक्षा गर्ने देवता,
२. देवताभन्दा तल्लो तहका कुबेरको संरक्षकतामा रहने देवयोनि विशेष,
३. इन्द्रको राजदरबार ।


हेरौँ- यक्ष् धातु



Correction: