यक्षः (पुंलिङ्ग)
अर्थ− १. कुबेर / धनको रक्षा गर्ने देवता,२. देवताभन्दा तल्लो तहका कुबेरको संरक्षकतामा रहने देवयोनि विशेष,३. इन्द्रको राजदरबार ।
हेरौँ- यक्ष् धातु