संस्कृत-शब्दकोशः

यन्त्रित यन्त्री

यन्त्रिन्

यन्त्रिन् (विशेषण)


अर्थ−
१. काठी कसिएको (घोडा),
२. दुःख दिने मानिस,
३. कवच पहिरिएको,
४. यन्त्रमन्त्र गर्ने तान्त्रिक,
५. बाजा बजाउने मानिस,
६. यन्त्र वा मेसिनको सहायताले काम गर्ने मानिस ।



Correction: