यन्त्री (पुंलिङ्ग)
अर्थ− ‘(यन्त्रिन्)’ १. काठी कसिएको (घोडा),२. दुःख दिने मानिस,३. कवच पहिरिएको,४. यन्त्रमन्त्र गर्ने तान्त्रिक,५. बाजा बजाउने मानिस,६. यन्त्र वा मेसिनको सहायताले काम गर्ने मानिस । (यन्त्रिन्) ।