संस्कृत-शब्दकोशः

ययमपञ्चक ययातीश्वर

ययाति

ययातिः (पुंलिङ्ग)


व्युत्पत्ति− यस्य वायोरिव यातिः सर्वत्र रथगमनमस्य

अर्थ−
नहुष राजाका ६ वटा छोराहरूमध्ये माहिला छोरा । यिनका दुई पत्नीहरू थिए - एक देवयानी र अर्की शर्मिष्ठा । देवयोनीको गर्भबाट यदु र तुर्वसु नामक दुई छोरा जन्मिएका थिए तथा अर्की रानी शर्मिष्ठाको गर्भबाट द्रुह्यु, अनु र पुरु तीन छोराहरू जन्मे ।



Correction: