संस्कृत-शब्दकोशः

यु युक्तकर्मन्

युक्त

युक्त (विशेषण)


निष्पत्ति− युजिर् (योगे) - "क्तः" (३-४-७२)
प्रयोग− "युक्ताः स्वशक्त्या मुनयः प्रजानां हितोपदेशैरुपकारवन्तः"
उल्लेख− किरा० १८-२४

अर्थ−
१. जुटेको,
२. बाँधिएको,
३. एकसाथ मिलेको,
४. जुवा र हरिसको काठमा बाँधिएको,
५. उचित / ठीक/ मनासिब,
६. सम्बन्ध भएको,
७. एक जिउ भएर जुटेको,
८. अनुभवी,
९. क्रियाशील ।


युक्तः (पुंलिङ्ग)


अर्थ−
ब्रह्मरूप भएको संन्यासी वा योगी ।


युक्तम् (नपुंसकलिङ्ग)


अर्थ−
१. जोडी,
२. चार हात बराबरको नाप ।



Correction: