संस्कृत-शब्दकोशः

युक्तार्थ युक्तिकर

युक्ति

युक्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− युजिर् (योगे) - "क्तिन्" (३-३-९४)

अर्थ−
१. जुक्ति / उपाय,
२. चलाखी / होसियारी,
३. रीति/चलन,
४. न्याय/नीति,
५. अनुमान/अन्दाज,
६. हेतु/ कारण,
७. तर्क,
८. जुटाइ / मेल,
९. प्रयोग,
१०. नतिजा,
११. रचना,
१२. धातुको मिलावट,
१३. आधार,
१४. साहित्यमा एक अलङ्कार, जसमा आफ्नो मर्म छिपाउन अरूलाई कुनै क्रिया वा युक्तिद्वारा भ्रममा पर्ने कुराको वर्णन गरिन्छ ।



Correction: