युत (विशेषण)
अर्थ− जोडिएको/ एक कुरामा अर्को कुरा टाँसिएको/ मिलेको ।
युतः (पुंलिङ्ग)
अर्थ− चार हातको नापविशेष ।