संस्कृत-शब्दकोशः

युवनाश्व युवन्यु

युवन्

युवा (पुंलिङ्ग)


अर्थ−
१. तरुनो पुरुष (१७ देखि ३५ वर्षभित्रको उमेरको युवक),
२. दाजु भएको वंशको कान्छो मूल पुरुष ।


युवा (विशेषण)


अर्थ−
१. तरुनो/जवान,
२. तन्दुरुस्त,
३. उत्तम ।



Correction: