युवा (पुंलिङ्ग)
अर्थ− १. तरुनो पुरुष (१७ देखि ३५ वर्षभित्रको उमेरको युवक),२. दाजु भएको वंशको कान्छो मूल पुरुष ।
युवा (विशेषण)
अर्थ− १. तरुनो/जवान,२. तन्दुरुस्त,३. उत्तम ।