यौगिक (विशेषण)
अर्थ− १. दुई वा धेरै शब्दको जुटानले बनेको,२. योगसम्बन्धी वा योगको,३. कुनैसँग जोडिएको वा टाँसिएको,४. उपयोगी वा उचित,५. मामुली ।
यौगिकः (पुंलिङ्ग)
अर्थ− व्युत्पत्तिअनुसार निश्चित अर्थ दिने शब्दविशेष ।