रक्षोहन् (विशेषण)
अर्थ− राक्षसलाई मार्ने ।
रक्षोहा (स्त्रीलिङ्गपुंलिङ्ग)
अर्थ− ‘(रक्षोहन्)’ १. गुग्गुलु,२. एक ऋषि,३. राक्षसहन्ता ।