रणः (पुंलिङ्ग)
अर्थ− १. लडाइँ,२. लडाइँको मैदान,३. खलबल/ आवाज,४. वीणा बजाउने गजो,५. गति/हिँडाइ,६. दुम्बा (भेडोविशेष) ।
रणम् (नपुंसकलिङ्ग)
अर्थ− १. लडाइँ,२. लडाइँको मैदान ।
हेरौँ- रण् धातु