संस्कृत-शब्दकोशः

रताहिण्डक रतिकर

रति

रतिः (स्त्रीलिङ्ग)


निष्पत्ति− रमु (क्रीडायाम्) - "क्तिन्" (३-३-९४)
व्युत्पत्ति− रम्यते अनया
प्रयोग− "रतिद्वितीयेन मनोभवेन ह्रदात्सुधायाः प्रविगाह्यमानात्"
उल्लेख− कुमा० ९-४

अर्थ−
१. कामदेवकी पत्नी,
२. मैथुन/सम्भोग,
३. प्रेम,
४. शोभा,
५. सौभाग्य,
६. साहित्यमा शृङ्गार रसको स्थायिभाव,
७. गुप्त कुरा,
८. जैनमतअनुसार त्यस्तो कर्म, जसको उदय हुँदा कुनै राम्रो वस्तुबाट मन प्रसन्न हुन जान्छ ।



Correction: