रथ्य
रथ्यायन
रथ्या
रथ्या (स्त्रीलिङ्ग)
निष्पत्ति− "यत्" (४-४-७६)
व्युत्पत्ति− रथं वहति
प्रयोग− १) "नरेन्द्रमार्ग रथ्येव पपात द्विषतां बलम्" २) "वशी विवेश चायोध्यां रथ्यासंस्कारशोभिताम्"
उल्लेख− माघ० १९-४३, रघु०१५-३८
अर्थ−
१. रथ हिँडाउने सडक,
२. रथ हिँड्ने बाटाहरूको सङ्गमस्थल,
३. चोक परेको ठाउँ,
४. नाली ।