संस्कृत-शब्दकोशः

रभ् रमक

रम

रमः (पुंलिङ्ग)


निष्पत्ति− रमु (क्रीडायाम्) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− रमते

अर्थ−
१, कामदेव,
२.आनन्द,
३. पति/लोग्ने,
४. अशोकको रूख,
५. नदीको घार वा प्रवाह,
६. कुनै चिजको गति/ रफ्तार,
७. उत्साह ।


रमः (पुंलिङ्ग)


निष्पत्ति− रमु (क्रीडायाम्) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− रमते

अर्थ−
१. नदीको धारा वा प्रवाह,
२. कुनै चिजको गति/ रफ्तार,
३. उत्साह ।


रम (विशेषण)


अर्थ−
खुसी गराउने/ प्रसन्न पार्ने ।



Correction: