संस्कृत-शब्दकोशः

रम्भण रम्भातृतीया

रम्भा

रम्भा (स्त्रीलिङ्ग)


निष्पत्ति− रम्भ (राभस्ये) - "घञ्" (३-३-१९)
प्रयोग− "तरुमूरुयुगेन सुन्दरी किमु रम्भां परिणाहिना परम्"
उल्लेख− नैष० २-३७

अर्थ−
१. केराको रूख,
२. केराको फल,
३. गौरीदेवी,
४. गाईको ‘बाँ आवाज,
५. उत्तर दिशा,
६. वेश्या,
७. अप्सराहरूमा सबैभन्दा सुन्दरी नलकूबरकी पत्नी एक अप्सरा ।



Correction: