रहस्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. गुप्त कुरा,२. गुप्त विषय वा सल्लाह,३. शब्दको आधारमा तारो मार्नु वा एकै बेला अनेक तारो मार्नु,४. हँसी मजाक ।
रहस्य (विशेषण)
अर्थ− १. झट्ट बुझ्न नसकिने,२. छिपेको ।