राज्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. राजाको काम वा अधिकार,२. एक राजाको वा एक केन्द्रीय सत्ताद्वारा शासन गरिएको देश । (राज्य) चारैतिर शक्तिशाली राजाले घेरिएको – ‘शक्तिचक्रम्’ (न.), राज्यको सरकार– ‘राज्यशासनम्’ (न.) ।