संस्कृत-शब्दकोशः

राहित्य राहुग्रसन

राहु

राहुः (पुंलिङ्ग)


निष्पत्ति− रह (त्यागे) - "उण्" बाहु० ।
व्युत्पत्ति− रहति गृहीत्वा त्यजति चन्द्रम्

अर्थ−
१. ग्रहणको बेला चन्द्रमामा पर्ने पृथ्वीको छाया,
२. पुराणअनुसार विप्रचित्ति नामको दानवले सिंहिका नामकी राक्षसीको गर्भबाट जन्माएको दानव ।



Correction: