संस्कृत-शब्दकोशः

रिक्ति रिक्थग्राह

रिक्थ

रिक्थम् (नपुंसकलिङ्ग)


निष्पत्ति− रिचिर् (विरेचने) - "थक्" (उ० २-७)
व्युत्पत्ति− रिच्यते
प्रयोग− "बालदायादिकं तिक्थं तावद्राजानुपालयेत् । यावत्स स्यात्समावृतो यावच्चातीतशैशवः ॥"
उल्लेख− मनु० ८-२७

अर्थ−
१. धन सम्पत्ति,
२. सुन,
३. बाबुबाजेबाट हकदारले पाएको सम्पत्ति,
४. त्यस्तो पुँजी, जुन सम्पत्तिको रूपमा हुन्छ या त्यो धन, जुन कुनै कारोबारमा लगाइएको होस् तर त्यो डुब्ने नहोस् ।



Correction: