रेवटः (पुंलिङ्ग)
अर्थ− १. सुँगुर,२. बाँसको छडी,३. भुमरी,४. दक्षिणावर्त शङ्ख,५. विषको उपचार गर्ने वैद्य ।