संस्कृत-शब्दकोशः

रेवट रेवतक

रेवत

रेवतः (पुंलिङ्ग)


अर्थ−
१. नासपाती,
२. बिमिरो,
३. बलरामका ससुरा । यिनी रेवतका छोरा जसकी छोरीको नाम रेवती हो र राज्यको नाम कुशस्थली थियो, पछि कुशस्थली द्वारकापुरी भयो । ‘रेवस्य रैवतः पुत्रः’ (हरिवंश) ।



Correction: