रोध्र
रोपक
रोप
रोपः (पुंलिङ्ग)
निष्पत्ति− रुप (विमोहने) + णिच् - "घञ्" (३-३-१९)
व्युत्पत्ति− रोप्यते
प्रयोग− "एकोधैः समकालमभ्रमुदयी रोपैस्तदाऽतस्तरे"
उल्लेख− माघ० १९-१२०
अर्थ−
१. उठाउने, राख्ने वा रोप्ने क्रिया,
२. बिरुवा एक ठाउँको अर्को ठाउँमा सार्नु,
३. काँड,
४. प्वाल,
५. बुद्धि बदल्नु ।