लक्षम् (नपुंसकलिङ्ग)
अर्थ− १. एक लाखको सङ्ख्या,२. चिह्न,३. बहाना/ छल,४. कुनै उद्देश्यले कुनै वस्तु वा कुरामा दृष्टि राख्नु,५.अस्त्रको एक प्रकारको संहार,६. गोडा / खुट्टा,७. निशाना / तारो ।
हेरौँ- लक्ष् धातु