लक्ष्मणा (स्त्रीलिङ्ग)
अर्थ− १. कृष्णका आठ पटरानीहरू मध्ये एक,२. दुर्योधनकी छोरी,३. लक्ष्मणकन्द,४. पोथी सारस,५. गुर्जो,६. सेतो कण्टकारी ।