लवणः (पुंलिङ्ग)
अर्थ− १. नुनिलो स्वाद,२. लवण नामको नरक,३. लवणासुर,४, क्षार समुद्र ।
लवण (विशेषण)
अर्थ− १. नुनिलो,२. राम्रो ।
लवणम् (नपुंसकलिङ्ग)
अर्थ− १. नुन,२. कुनै चिजबाट निकालिएको क्षार वा नुनिलो वस्तु ।