संस्कृत-शब्दकोशः

लवङ्गलता लवणकिंशुका

लवण

लवणः (पुंलिङ्ग)


निष्पत्ति− लूञ् (छेदने) - "ल्युः" (३-१-१३४)
व्युत्पत्ति− लुनाति
विस्तार− , , , , , ,

अर्थ−
१. नुनिलो स्वाद,
२. लवण नामको नरक,
३. लवणासुर,
४, क्षार समुद्र ।


लवण (विशेषण)


अर्थ−
१. नुनिलो,
२. राम्रो ।


लवणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. नुन,
२. कुनै चिजबाट निकालिएको क्षार वा नुनिलो वस्तु ।



Correction: