लिप्त (विशेषण)
अर्थ− १. लिपिएको वा पोतिएको,२. कुनै काममा एकनासले लागेको,३. विषमा डुबाइएको,४. टाँसिएको,५. खाएको,६. दाग लागेको ।