वत्सकः (पुंलिङ्ग)
अर्थ− १. बाच्छो,२. कुनै प्राणीको बच्चा,३. इन्द्रजौ ।
वत्सकम् (नपुंसकलिङ्ग)
अर्थ− १. इन्द्रजौ,२. सिमाली,३. पुष्पकासिस नामको हीराकसी ।