वत्सः (पुंलिङ्ग)
अर्थ− १. बाच्छो,२. कुनै पनि पशुको बच्चा,३. छोरा,४. सन्तान,५. वर्ष,६. छाती,७. कंसको एक अनुचर,८. इन्द्रजौ,९. देशविशेष, जसको राजधानीको नाम कौशाम्बी थियो ।