वन्दना (स्त्रीलिङ्ग)
अर्थ− १. ढोग/प्रणाम,२. पूजा,३. स्तुति प्रशंसा,४. यज्ञान्तमा लगाइने यज्ञको प्रसाद वा टीका ।