वन्दनी (स्त्रीलिङ्ग)
अर्थ− १. पूजा,२. स्तुति,३. मरेकोलाई जीवित पार्ने अर्क,४. गोरोचन,५. शरीरको कोठी आदि चिह्न,६. माग/ याचना,७. गोली/बटी ।