संस्कृत-शब्दकोशः

वरासि वराहक

वराह

वराहः (पुंलिङ्ग)


निष्पत्ति− आ + हन (हिंसागत्योः) - "डः" (३-२-१०१)
व्युत्पत्ति− वरान् आहन्ति
प्रयोग− "विस्रब्धं क्रियतां वराहततिभिः मुस्ताक्षतिः पल्वले"
उल्लेख− शाकु० २-६

अर्थ−
१. बँदेल,
२. भेडो,
३. साँढे,
४. बादल,
५. गोही. ६. बँदेलको शरीरजस्तो प्राचीन कालको लडाइँको मोर्चाबन्दी,
७. वराहपुराण,
८. वराहमिहिर,
९. वराहावतार,
१०. मोथे,
११. पर्वतविशेष,
१२. मिठो गिठो/ रानीगिठो ।



Correction: