वरेण्य (विशेषण)
अर्थ− १. प्रधान/मुख्य,२. विशेष,३. वरण गर्न योग्य,४. सबैभन्दा श्रेष्ठ ।
वरेण्यः (पुंलिङ्ग)
अर्थ− १. शिव,२. वसुदेवका एक छोरा,३. देवीभक्त एक राजा ।
वरेण्यम् (नपुंसकलिङ्ग)
अर्थ− केसर ।