वस
वसती
वसति
वसतिः (स्त्रीलिङ्ग)
निष्पत्ति− वस (निवासे) - "अतिः" (उ० ४-६०)
प्रयोग− "ग्रामीणैः पुनरध्वगस्य वसतिर्ग्रामे निषिद्धा यथा"
उल्लेख− अमरु० १३
अर्थ−
१. परदेशमा वास बसिने ठाउँ,
२. घर,
३. बस्ती, धेरै मानिस बसिएको ठाउँ,
४. रात, रात्रि,
५. जैनी साधुहरूको मठ ।