संस्कृत-शब्दकोशः

वसनार्णवा वसन्तक

वसन्त

वसन्तः (पुंलिङ्ग)


निष्पत्ति− वस (निवासे) - "झच्" (उ० ३-१२८)
व्युत्पत्ति− वसन्त्यस्य मदनोत्सवाः
प्रयोग− "सद्यो वसन्तेन समागतानां नखक्षतानीव वनस्थलीनाम्"
उल्लेख− कुमा० ३-२९

अर्थ−
१. वर्षका ६ ऋतुहरूमध्ये चैत र वैशाख दुई महिनाका पर्ने पहिलो ऋतु,
२. सङ्गीतका छ रागहरूमध्ये एक,
३. सङ्गीतको एक तालविशेष,
४. अतिसार रोग,
५. विफर वा दादुरा रोग,
६. फूलहरूको गुच्छा ।



Correction: