वाकः (पुंलिङ्ग)
अर्थ− १. वेदको एक भाग,२. खेतको त्यस्तो कुत वा ठेक जुन खेत नापेर लगाइन्छ ।
वाकम् (नपुंसकलिङ्ग)
अर्थ− १. बकुल्लाको जमात,२. वाक्य ।