वाणिनी (स्त्रीलिङ्ग)
अर्थ− १. चलाख आइमाई,२. नाच्ने आइमाई/नर्तकी,३, रक्सीले मस्त भएकी आइमाई,४. व्यभिचारिणी,५. एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले नगण, जगण, भगण, जगण, रगण तथा एक गुरु हुन्छन् ।