वाणी (स्त्रीलिङ्ग)
अर्थ−
१. बोली,
२. सरस्वती,
३. साहित्यिक निबन्ध,
४. बोल्ने शक्ति,
५. जिब्रो,
६. ग्रन्थ,
७. प्रशंसा / तारीफ,
८. ध्वनि/नाद, स्वर/भाषागत हिसाबले वाणीका सात भेदहरू-संस्कृत, प्राकृत, पैशाची, अपभ्रंश, ललित, मागध र उत्पत्तिका हिसाबले वाणीका चार भेदहरू - वैखरी, मध्यमा, पश्यन्ती, अनपायिनी । भनाइ छ-
“वैखरी शब्दनिष्पत्तिर्मध्यमा श्रुतिगोचरा । द्योतितार्था च पश्यन्ती सूक्ष्मा वागनपायिनी ॥”