वाणी
वातक
वात
वातः (पुंलिङ्ग)
निष्पत्ति− वा (गतिगन्धनयोः) - "तन्" (उ० ३-८६)
प्रयोग− "सा चामरौधैरुपचर्यमाणा वातावधूतैरिव काशजालैः"
उल्लेख− याद० १३-२९
अर्थ−
१. वायु/बतास,
२. शरीरमा हुने वात रोग ।
वात (विशेषण)
अर्थ−
१. फुकिएको,
२. मागिएको ।
हेरौँ- वात् धातु