वासक (विशेषण)
अर्थ− १. सुगन्ध आउने/महक भएको,२. बसोवास गराउने/बस्न लगाउने ।
वासकः (पुंलिङ्ग)
अर्थ− असुरो ।
वासकम् (नपुंसकलिङ्ग)
अर्थ− लुगा/पहिरने लुगा ।