संस्कृत-शब्दकोशः

वास वासकर्णी

वासक

वासक (विशेषण)


अर्थ−
१. सुगन्ध आउने/महक भएको,
२. बसोवास गराउने/बस्न लगाउने ।


वासकः (पुंलिङ्ग)


अर्थ−
असुरो ।


वासकम् (नपुंसकलिङ्ग)


अर्थ−
लुगा/पहिरने लुगा ।



Correction: