संस्कृत-शब्दकोशः

विकसा विकस्वर

विकसित

विकसित (विशेषण)


निष्पत्ति− वि + कस (गतौ) - "क्तः" (३-४-७२)
प्रयोग− "विकसितकुसुमाधरं हसन्तीं कुरवकराजिवधूं विलोकयन्तम्"
उल्लेख− किरा० १०-३२

अर्थ−
१. विकास भएको,
२. फूलको कोपिला फक्रेको वा फुलेको ।



Correction: