संस्कृत-शब्दकोशः

विकसित विकस्वरा

विकस्वर

विकस्वर (विशेषण)


निष्पत्ति− वि + कस (गतौ) - "वरच्" (३-२-१७५)
प्रयोग− "कुशेशयैरत्र जलाशयोषिता मुदा रमन्ते कलभा विकस्वरैः"
उल्लेख− माघ० ४-३३

अर्थ−
१. सफासँग बुझ्न सकिने,
२. (फूल) फक्रने वा फुल्ने ।


विकस्वरः (पुंलिङ्ग)


अर्थ−
एक अलङ्कार, जसमा पहिले कुनै विशेष कुरा भनेर फेरि साधारण कुराले त्यसको पुष्टि गरिन्छ ।



Correction: