विकस्वर (विशेषण)
अर्थ− १. सफासँग बुझ्न सकिने,२. (फूल) फक्रने वा फुल्ने ।
विकस्वरः (पुंलिङ्ग)
अर्थ− एक अलङ्कार, जसमा पहिले कुनै विशेष कुरा भनेर फेरि साधारण कुराले त्यसको पुष्टि गरिन्छ ।