संस्कृत-शब्दकोशः

विक्रस विक्रान्ता

विक्रान्त

विक्रान्तः (पुंलिङ्ग)


अर्थ−
१. वीर मानिस,
२. सिंह,
३. व्याकरणमा एक प्रकारको सन्धि, जसमा विसर्ग अविकृत रहन्छ,
४. एक प्रजापति,
५. कुवलयाश्वराजाका छोरा ।


विक्रान्तम् (नपुंसकलिङ्ग)


अर्थ−
१. वीरता,
२. पाइला,
३. बेल्लोर/स्फट्टिक ।


विक्रान्त (विशेषण)


अर्थ−
१. बहादुर,
२. प्रतापी,
३. क्रान्ति नाश भएको ।



Correction: