संस्कृत-शब्दकोशः

विगणन विगतकल्मष

विगत

विगत (विशेषण)


निष्पत्ति− वि + गम्लृ (गतौ) - "क्तः" (३-४-७२)

अर्थ−
१. बितेको,
२. मरेको,
३. नभएको,
४. अँध्यारो,
५. मासिएको,
६. चमक वा प्रकाश हराएको,
७. यताउति गएको ।



Correction: